🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्वर्णपदक बिजेता मुसाको निधन

जमिनमुनी रहेको विस्फोटक(माइन) पत्ता लगाउन सफल चर्चित मुसा मगावाको निधन भएको छ । कम्बोडियामा एक सयभन्दा बढी ल्याण्डमाइन र विस्फोटक पदार्थ पत्ता लगाउन सफल मगावाको ८ वर्षको उमेरमा निधन भएको थियो । मगावाको वीरताका लागि पीडीएसए मेडल फर ग्यालेन्ट्री नामक स्वर्ण पदक दिइएको थियो । उक्त पदक बेल्जियन च्यारिटी एपोलोले दिएको थियो ।

तान्जानियामा हुर्किएको मगावालाई एक वर्षको प्रशिक्षणपछि कम्बोडिया लगिएको थियो । त्यहाँबाट मगावाले सुँघ्ने करिअर सुरुवात गरेको थियो । मगावाको तौल १ किलो २ ग्राम रहेको थियो भने लम्बाई ७० सेन्टिमिटर रहेको थियो । मगालालाई सन् २०२० मा पीडीएसए गोल्ड मेडल प्रदान गरिएको थियो ।