🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तालिवान र भारतबीच वार्ता 

काठमाडौं । विद्रोहमार्फत पुनः सत्तामा फर्किएको तालिवानसँग भारतले वार्ता गरेको छ । वार्ता दुई देशका प्रतिनिधिबीच कतारमा भएको हो । 

भारतीय विदेश मन्त्रालयले कतारका लागि भारतीय राजदूत दीपक मित्तलले तालिवानको कतारस्थित राजनीतिक कार्यालय पुगेर प्रमुख शेर मोहम्मद अब्बास स्टानिकज़ईसँग भेट गरेको जनाएको छ । 

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दैै अफगानिस्तानमा रहेका आफ्नो देशका नागरिकको सुरक्षालाई लिएर वार्ता गरेको जनाएको छ । 

अफगानिस्तान जान भारतले प्रतिबन्ध लगाए पनि अवैध बाटो हुँदै उसका नागरिकहरू त्यहाँ पुगेका छन् ।