काठमाडौं, फागुन २ \\ प्रधानमन्त्री शेरबहादुर देउवा,महान्यायाधिवक्ता बसन्तराम भण्डारी र पूर्व आइजीपी प्रकाश अर्यालको योजनामा षडयन्त्रका तानाबाना बुनि नियोजित रुपमा नवराज सिलवालविरुद्ध मुद्दा बनाएर कीर्ते मुद्दा दर्ता गराउन खोजिएको भन्दै ‘न्यायकोपक्षमा युवाहरु’ आज सरकारी वकील कार्यालयको गेटमा र जिल्ला अदालतको गेटमा धर्ना बसेका छन्।
न्यायमाथि खेलबाड र षडयन्त्र भएको भन्दै युवाहरु धर्नामा



