🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आफूलाइ एमाले निकट राख्दैआएकाले नवीन घिमिरे नै प्रमुख आयुक्त हुने

काठमाडौं, माघ २९ \\  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले आगामी साता अनिवार्य अवकाश पाउनेभएका छन्।

अनिवार्य अवकाशमा जाने एकहप्ता अघिबाट बिदामा बस्ने प्रचलन भएकोले मंगलबारदेखि बिदामा बस्ने भएका छन्। सोमबार उनको बिदाइ हुँदैछ।

आयुक्त नवीन घिमिरे वरिष्ठतम् भएकाले आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्नेछन्।

ओलीनेतृत्वको सरकार बन्ने सम्भावनासँगै, पहिले देखि आफूलाइ एमाले निकट राख्दैआएकाले नवीन घिमिरे नै प्रमुख आयुक्त हुने सम्भावना प्रवल छ।