🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

४२ वर्ष दिन र ४२ वर्ष रात हुने यो ग्रह

हाम्रो सौर्यमण्डलमा कुल ८ ग्रह छन् । प्लुटोलाई ग्रहबाट हटाइएपछि सौर्यमण्डलमा कुल ग्रहको संख्या ८ वटा । यी ग्रहहरु एकआपसमा एकदमै भिन्न र विविधतायुक्त छन् । आठवटा ग्रहमध्ये एक हो अरुण । अरुण ग्रह आफ्नो अक्षमा ९८ डिग्रीले झुकेको छ । त्यसैकारण पनि यो ग्रहमा अत्याधिक चिसो र असामान्य मौसम हुने गर्दछ । यस ग्रहमा ४२ वर्ष रात र ४२ वर्ष दिने हुने गर्दछ । यसको अर्बिटल पिरियड ८४ वर्ष छ ।

अरुण ग्रहको झुकावका कारण यस ग्रहको एउटा धु्रव ४२ वर्षसम्म अन्धकारमा रहने गर्दछ । अरुणको न्यूनतम तापक्रम माइनस २२४ डिग्री सेल्सियस रहेको छ । सूर्यभन्दा अधिक टाढा रहेका कारण अरुण ग्रहमा सूर्यको घाम पुग्न २ घण्टा ४० मिनेट लाग्ने गर्दछ । पृथ्वीमा सुर्यको किरण आइपुग्न जम्मा ८ मिनेट २० सेकेण्ड लाग्ने गर्दछ ।