प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दाबी गरेका छन् ।
ओलीले आफ्नो दल एमालेका १२१ र जसपाका १६ सांसद गरी कुल १३७ जनाको हस्ताक्षर गराएर प्रधानमन्त्रीमा दाबी गरेका हुन् ।
एमालेको १२१ र जसपाको १६ सांसदको हस्ताक्षर गराएर प्रधानमन्त्रीमा दाबी पेस गरेको एमालेका सचेतक विशाल भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्रीमा नेपाली कांग्रेसकै शेरबहादुर देउवाले पनि १४९ सांसदसहित दाबी पेस गरेका छन् ।



