🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल इन्भेस्टमेन्ट बैंकले सुरु गर्‍यो भी–प्रिपेड इन्टरनेशनल कार्ड

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिडेडले एनआईबीएल भी–प्रिपेड इन्टरनेशनल कार्ड सुरु गरेको छ । भर्चुअल कार्ड मार्फत ग्राहकहरुले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्दछन् र झन्झटमुक्त ५ सय डलर प्रतिवर्ष विश्वभर ई–कमर्स भुक्तानी गर्न सक्नेछन् ।

बैंकले ग्राहकहरुका लागि ३५ दिनका लागि ३५ प्रतिशत छुटको प्रस्ताव पनि ल्याएको छ ।