🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नवनियुक्त ३ मन्त्रीले लिए शपथ 

काठमाडौं । नवनियुक्त ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

बिहीबार राष्ट्रपतिनिवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ र  लीलानाथ श्रेष्ठलाई शपथ ग्रहण गराएकाी हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त गर्न सिफारिस गरेका थिए । यही आधारमा राष्ट्रपतिले बुधबार उनीहरूलाई मन्त्रीमा नियुक्त गरेकी थिइन् । 

योसँगै नवनियुक्त मन्त्रीहरूलाई काम गर्ने बाटो खुलेको छ ।