🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१४९७ कोरोना संक्रमित थपिए, आधाभन्दा बढी उपत्यकाका 

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका छन् । 
 

११ हजार ४४९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ४ सय ९७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । 

मन्त्रालयका अनुसार, उपत्यकामा ७५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएका हुन् ।

 बिहीबारसम्म ५० हजार ४११ जना कोरोनामुक्त भएका छन् ।