🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल प्रहरीमा रिक्त विभिन्न पदका परीक्षा तालिका प्रकाशन

काठमाडौं, २०७७ असाेज १ गते।  नेपाल प्रहरीमा रिक्त विभिन्न पद खुल्ला प्रतियोगिताद्वारा समावेसी प्रावधान बमोजिम पूर्तिका लागि प्रहरी प्रधान कार्यालयबाट २०७६ भदौ ६ र माघ १ गते प्रकाशित विज्ञापन अनुसार संचालन गरिने परीक्षाको तालिका पुन: प्रकाशन गरिएको छ ।

    विज्ञापन अनुसारका जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उप-समूह तर्फको प्रहरी जवान पदहरुका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती र जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदको अन्तर्वार्ता परीक्षा तालिका कोरोना भाइरसका कारण स्थगन भएकोमा पुन: प्रकाशन गरिएको प्रहरी प्रधान कार्यालय भर्ना छनौट महाशाखाले २०७७ भदाै ३१  बुधबार जनाएको छ । उक्त परीक्षा तालिका सम्बन्धी विस्तृत विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।