🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लाै आयाे \’\’ रू. १० अर्ब\’\’काे  खर्च विवरण ? सडकमा उफ्रिनेहरूले अब के भन्लान् ? 

काठमाडाैं । नेपाल सरकारले २०७७ जेठ ३० गते गरेकाे प्रतिबद्ध अनुसार  काेराेना राेकथाम, नियन्त्रण र उपचारमा भएकाे खर्च विवरण सीसीएमसी निर्देशन समितिकाे निर्णयअनुसार सार्वजनिक गरेकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले २०७७ जेठ ३१ गते विहान १०.२१ बजे  ''काेराेना राेकथाम, नियन्त्रण र उपचारमा भएकाे खर्च विवरण  सम्बद्ध सबैमा यथार्थ विवरणमा आधारित धारणा बनाउन पनि अनुराेध'' गर्दै  तीनवटै तहमा भएकाे खर्च(विवरण सहित) सार्वजनिक गरेका छन् ।

सार्वजनिक भएकाे खर्च विवरण अनुसार, हालसम्म ८ अर्ब ३९ कराेड ११ लाख ९९ हजार  ''काेराेना राेकथाम, नियन्त्रण र उपचारमा  खर्च गरिएकाे छ । (हेर्नुस् खर्च विवरण) । '१० अर्ब' खै भन्नेहरूका लागि याे खर्च विवरण सार्वजनिक भएपछि मुखमा बुझाे लाग्छ कि ? लाग्दैन त ? 

सडकमा उफ्रिपाफ्रि गर्नेहरूले खर्चै नभएकाे लगभग रू. १ अर्ब ६० कराेड  खैत भनेर  फेरि  सडकमा मानिस उतारेर संसदमा चलिरहेका महत्वपूर्ण बिजनेस ओझेलमा पार्न कस्सिने हुन् ? प्रतिक्षाकाे विषय भएकाे छ ।