🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तालिबान लडाकूसँगको झडपमा नौ प्रहरी मारिए

(रासस÷सिन्ह्वा) ः अफगानिस्तानको उत्तरी प्रान्त बग्दादमा भएको झडपमा परी कम्तीमा नौ प्रहरी मारिएका छन् भने तीन जना घाइते भएका छन् ।

 

स्थानीय एक प्रहरी कार्यालयमा शुक्रबार रातिदेखि शनिबार विहानसम्म तालिबान लडाकूले गरेको आक्रमणमा परी उनीहरु मारिएको प्रान्तीय श्रोतले शनिबार जनाएको छ ।

 

घटनामा परी कैयाँै लडाकू पनि मारिएको र घाइते भएको सुरक्षा अधिकारीले दावी गरेका छन् तर उनीहरुले घाइते र मृतकको संख्या भने बताएका छैनन् ।

 

तालिबान लडाकूहरुले गत अप्रिलदेखि देशका विभिन्न ठाउँमा आक्रमण गर्दै आएका छन् । आक्रमणका क्रममा सयौँ लडाकू, सुरक्षाकर्मी र सर्वसाधारण मारिएको बताइएको छ । –––