🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतले इपिजी प्रतिवेदन निर्वाचनपछि मात्र बुझ्ने

नयाँ दिल्ली, ३० फागुन । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (इपिजी)ले तयार पारेको संयुक्त प्रतिवेदन चुनाव लगत्तै बुझ्ने बताएका छन ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग भाजपा पार्टी कार्यालयमा संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री सिंहले भने,‘अहिले हामी निर्वाचनमा केन्द्रित छौं । निर्वाचनपछि मात्रै अन्य विषयमा लाग्छौं ।’

गृहमन्त्री सिंहले दुई देशबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताउदै भारत सँधै नेपालको हित चाहेकाे बताए । आतंकवादको विरुद्धमा दुवै देशले सहकार्य गर्नुपर्नेमा सिंहकाे जोड थियाे।