🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

२०८२ साउन ९ – मधेशमा प्रधानमन्त्री ओली (सचित्र समाचार)

प्रधानमन्त्री केपी शर्मा ओली आज मिति २०८२ साउन ९ गते शुक्रबार तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको अवलोकनका साथै बिभिन्न उद्घाटन कार्यक्रममा सहभागी हुनुभएको छ । 

सचित्र समाचार ः

\"\"प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार महोत्तरीको मटिहानी नगरपालिका–६ मा नवनिर्मित प्रस्तुतिगृह भवनको उद्घाटनका क्रममा । तस्बिरः अजयकुमार साह/रासस

\"\"लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर शुक्रबार महोत्तरीको मटिहानी नगरपालिका–६ मा नवनिर्मित प्रसुतिगृह तथा मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

\"\"\"\"\"\"\"\"\"\"प्रधानमन्त्री केपी शर्मा ओली महोत्तरीको जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गर्नुहुँदै । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

\"\"प्रधानमन्त्री केपी शर्मा ओली तराई मधेसको सुक्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन गर्नुहुँदै । प्रधानमन्त्री ओली मधेसको सुक्खा क्षेत्रको अवस्था र किसानका समस्या बुझ्न तथा महोत्तरी र बारामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ जानुभएको हो । तस्बिर : प्रधानमन्त्रीको सचिवालय/रासस

\"\"प्रधानमन्त्री केपी शर्मा ओली महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय/रासस

\"\"प्रधानमन्त्री केपी शर्मा ओलीबाट महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन गर्नुहुँदै । तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

\"\"प्रधानमन्त्री केपी शर्मा ओलीबाट महोत्तरीको जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल उद्घाटनका क्रममा । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

\"\"प्रधानमन्त्री केपी शर्मा ओली बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुक्रबार उद्घाटन गर्नुहुँदै । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

\"\"प्रधानमन्त्री केपी शर्मा ओली बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुक्रबार उद्घाटन गर्नुहुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

\"\"प्रधानमन्त्री केपी शर्मा ओली बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुक्रबार उद्घाटन गर्नुहुँदै । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

\"\"प्रधानमन्त्री केपी शर्मा ओली बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुक्रबार आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

\"\"प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार महोत्तरीको मटिहानी नगरपालिका–६ मा नवनिर्मित प्रसुती गृहको उद्घाटन गर्नुहुँदै । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस