🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधान सेनापतिद्वारा जर्नेललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडाैं । २०८१ मंसिर १६ गतेबाट उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी प्रेम बहादुर पुनलाई  २०८१ मंसिर १९ गते प्रधान सेनापति महारथी  अशोक राज सिग्देलले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

\"\"

पदोन्नतिसँगै उपरथी पुन मध्य पश्चिम पृतनाको पृतनापतिमा नियुक्त हुनु भएको छ ।

  दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा बलाध्यक्ष रथी प्रदीप जंग के.सी., रथीवृन्द, अधिकृतहरुका साथै उपरथी  पुनको परिवारजनको उपस्थिति रहेको थियो ।