जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउby SanghuNews Desk|September 9, 2019August 7, 2025 कास्की, २३ भदौ । पोखरा महानगरपालिका–११ रानीपौवा बस्ने ५२ वर्षीय अर्जुन केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा अर्जुन केसी लगायत ७ जनालाई नगद ३६ हजार १५ रुपैयाँ र ३ बुक तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । SanghuNews Desk More by SanghuNews Desk