🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फ्रेन्च लिग वानमा पीएसजीको विजयी सुरुवात

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पीएसजीले विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न यस सिजनको फ्रेन्च लिगको पहिलो खेलमा पीएसजीले ले हार्भेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा ली कांग इन, ओसुमान डेम्बेले, ब्राडली बार्कोला र रांडल कोलो मुआनीले एक-एक गोल गरेका थिए । त्यस्तै ले हार्भेका लागि एक गोल गाउटियर लिओरिसले गरेका थिए ।  

यो जित पछि पीएसजीले महत्वपूर्ण ३ अंक जोडेर सिजनको सुरुवात गरेको छ ।