काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालेनलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकोमा … बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छुRead more
प्रमुख समाचार
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई
काठमाडौँ, १३ चैत : लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएका डा स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक हुनुहुन्छ । गोरखाको बुङ्कोटमा जन्मिनुभएका डा वाग्ले एक प्रखर अर्थशास्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति हुनुहुन्छ … देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाईRead more
बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म
काठमाडौं । र्यापर, इञ्जिनियर र समाजसेवी बालेन शाह(बालेन्द्र) नेपालको ४३औं प्रधानमन्त्री बनेका छन् । उनका लागि यो यात्रा केवल राजनीतिक पदमात्रै होइन, आन्दोलन, संघर्ष र परिवर्तनको कथापनि हो । नेपाली राजनीतिक नेतृत्वमा बालेन शाहको नाम … बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्मRead more
यस्तो छ, बालेन नेतृत्वको सरकारका १४ जना मन्त्रीहरूको नामावलीसहित मन्त्रालयको विवरण
काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मिति २०८२ चैत १३ गते शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री बालेन शाह(बालेन्द्र)को सिफारिसमा १४ जना मन्त्रीहरुले पद तथा … यस्तो छ, बालेन नेतृत्वको सरकारका १४ जना मन्त्रीहरूको नामावलीसहित मन्त्रालयको विवरणRead more
नवनियुक्त प्रधानमन्त्री शाहद्वारा शपथ ग्रहण
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । मिति २०८२ चैत १३ गते शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री शाहले पद तथा गोपनीयताको शपथ लिएका … नवनियुक्त प्रधानमन्त्री शाहद्वारा शपथ ग्रहणRead more
नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी यस्ताे छ
काठमाडौँ, १३ चैतः नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा ७६ (१) … नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी यस्ताे छ Read more
शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी
काठमाडौँ, १३ चैत: राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथका लागि तयारी भइसकेको छ । नेपालको संविधानको धारा ७६(१) अनुसार बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भइसक्नुभएको … शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारीRead more
बालेनको पुर्खौली गाउँमा उत्सव मनाइँदै, आवतजावत गर्नेलाई लड्डु खुवाइने
जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता बालेन्द्र साह (बालेन)को महोत्तरीस्थित पुर्खौली गाउँ एकडारामा आज(शुक्रबार)उत्सव मनाइने भएको छ । बालेनले आज प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने भएको र यस अवसरमा बालेनको गाउँवासीले खुसीयाली मनाउने … बालेनको पुर्खौली गाउँमा उत्सव मनाइँदै, आवतजावत गर्नेलाई लड्डु खुवाइनेRead more
तिला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था
जुम्ला, १३ चैत : तिला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भएको छ । पालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको समाचार मिति २०८२ चैत १० गते सम्प्रेषण भएपछि मिति २०८२ चैत १२ गते बिहीबार पालिकामा … तिला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थाRead more
संघर्ष, सम्भावना र रंगकर्मीको सपना,महिला रंगकर्मीको अनुभव कस्तो छ ?
काठमाडौं । आज विश्व रंगमञ्च दिवस । समाजका विकृति–विसंगतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । सन् १९६१ मा अन्तर्राष्ट्रिय रंगमञ्च इन्स्टिच्यूटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ … संघर्ष, सम्भावना र रंगकर्मीको सपना,महिला रंगकर्मीको अनुभव कस्तो छ ?Read more



