🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
Posted in

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ, १३ चैत : चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म … चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्वRead more

नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको शपथ आज
Posted in

नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको शपथ आज

काठमाडौँ, १३ चैत : मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको … नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको शपथ आजRead more

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
Posted in

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली (नुवाकोट), १३ चैत : यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित हुँदै आइरहेका छन् । नदी तथा खोलामा अवैध रूपमा उत्खननले तीव्रता पाइरहेका छन् । कानुनको अभाव र नियमनकारी निकायको कमजोरीका कारण … अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामाRead more

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछु : प्रधानमन्त्री कार्की(सम्बोधनको पूर्ण विवरण)
Posted in

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछु : प्रधानमन्त्री कार्की(सम्बोधनको पूर्ण विवरण)

काठमाडौँ, १२ चैत : प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने कार्यभार पूरा गरेर केही सन्तुष्टि र धेरै आशा बोकेर आफू जिम्मेवारीबाट बिदा हुन लागेको बताउनुभएको छ । प्रतिनिधिसभाका नयाँ सदस्यहरुले पद तथा गोपनीयताको सपथ … केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछु : प्रधानमन्त्री कार्की(सम्बोधनको पूर्ण विवरण)Read more

सभापति लामिछानेको रिट ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने
Posted in

सभापति लामिछानेको रिट ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने

काठमाडौँ, १२ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा आइतबार सुनुवाइ हुने भएको छ । सर्वोच्च … सभापति लामिछानेको रिट ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुनेRead more

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल
Posted in

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौँ, १२ चैत : गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक पूरा गरी आज गृह मन्त्रालयबाट बिदाइ हुनुभएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आजै पद तथा गोपनीयताको सपथ लिएसँगै शुक्रबार नयाँ सरकार गठन हुने … निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्यालRead more

कर्मचारी सञ्चय कोषको डिजिटल सेवा विस्तारमा महत्वपूर्ण पहल
Posted in

कर्मचारी सञ्चय कोषको डिजिटल सेवा विस्तारमा महत्वपूर्ण पहल

काठमाडौँ, १२ चैत : कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीको विद्युतीय सेवा प्रयोग गर्नेसम्बन्धी सम्झौता भएको छ । कर्मचारी सञ्चय कोषको सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र प्रविधिमैत्री … कर्मचारी सञ्चय कोषको डिजिटल सेवा विस्तारमा महत्वपूर्ण पहलRead more

राम नवमी मनाउने विषयमा हिन्दूवादी संस्था र प्रशासन आमने–सामने
Posted in

राम नवमी मनाउने विषयमा हिन्दूवादी संस्था र प्रशासन आमने–सामने

जनकपुर । भोलि राम नवमी रहेको छ । धनुषामा धुमधामका साथ प्रत्येक वर्ष राम नवमी मनाइने गरिन्छ । जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा भव्यताका साथ राम नवमी मनाईने गरेको इतिहास नै रहेको छ । … राम नवमी मनाउने विषयमा हिन्दूवादी संस्था र प्रशासन आमने–सामनेRead more

रास्वपा बैठक : संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत
Posted in

रास्वपा बैठक : संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ । २०८२ चैत १२ गते बिहीबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव … रास्वपा बैठक : संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मतRead more

बालेनले छातीमा लगाएकाे सिलाम साक्माकाे अर्थ के हाे ? याे प्रतीक, सन्देश र सत्ताको नयाँ भाषा के हाेला ?
Posted in

बालेनले छातीमा लगाएकाे सिलाम साक्माकाे अर्थ के हाे ? याे प्रतीक, सन्देश र सत्ताको नयाँ भाषा के हाेला ?

काठमाडौँ, २०८२ चैत १३—चैते दशैंको नवमी। समय पनि सामान्य छैन—१२ बजेर ३४ मिनेट। यही ‘१२३४’ को सन्देशबीच ३५ वर्षीय बालेन्द्र शाह (बालेन) ४८औँ प्रधानमन्त्रीका रूपमा शपथ लिँदैछन्। तर यसपटक चर्चा केवल शपथको होइन, छातीमा टाँसिएको … बालेनले छातीमा लगाएकाे सिलाम साक्माकाे अर्थ के हाे ? याे प्रतीक, सन्देश र सत्ताको नयाँ भाषा के हाेला ?Read more