काठमाडौँ, १३ चैत : साफ यू–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । मल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आज भएको समूह ‘ए’अन्तर्गतको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई १–१ को बराबरी रोकेपछि … साफ यू–२० फुटबल : नेपाल सेमिफाइनलमा प्रवेशRead more
प्रमुख समाचार
एसइईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण
भक्तपुर, १३ चैत : राष्ट्रिय परीक्षा बोर्डले यही चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको जनाएको छ । बोर्डले देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ः०० बजेदेखि एकै समयमा एसइई … एसइईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारणRead more
पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा
काभ्रेपलाञ्चोक, १३ चैत : सहकारीको रु १८ करोड ७६ लाख चार हजार ५३२ अपचलन गरी बचतकर्ताको रकम फिर्ता नगरेपछि बनेपा नगरपालिका–७ स्थित पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । … पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दाRead more
जटिल प्रसूति अवस्थामा हुम्लाकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार
को हवाई उद्धार सुर्खेत, चैत्र १३ । दुर्गम हिमाली जिल्ला हुम्लामा जटिल प्रसूति समस्यामा परेकी एक महिलाको नेपाली सेनाले सफलतापूर्वक हवाई उद्धार गरेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको राष्ट्रिय महिला सशक्तीकरण … जटिल प्रसूति अवस्थामा हुम्लाकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धारRead more
प्नधान मन्त्री बालेन शाह सरकारी निवास बालुवाटार प्रवेश
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्री शाहले २०८२ चैत १३ गते शुक्रबार दिउँसो शीतलनिवासमा आयोजित समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर पदभार … प्नधान मन्त्री बालेन शाह सरकारी निवास बालुवाटार प्रवेशRead more
अमेरिकाद्वारा नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई
काठमाडौँ, १३ चैत्र : नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । यहाँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि … अमेरिकाद्वारा नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाईRead more
मन्त्रिपरिषद्को पहिलो बैठकः जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
काठमाडौँ, १३ चैत : नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । साथै बैठकले सरकारको … मन्त्रिपरिषद्को पहिलो बैठकः जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयRead more
रास्वपाद्वारा निजामती सेवामा राजनीतिक प्रभाव नराख्न आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती सेवामा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, आबद्धता वा समर्थन नरहेको स्पष्ट पारेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा यस्तो धारणा सार्वजनिक गरिएको हो । पार्टीले … रास्वपाद्वारा निजामती सेवामा राजनीतिक प्रभाव नराख्न आग्रहRead more
अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहण : १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय
काठमाडौँ, १३ चैत : नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उहाँ आज अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो । पदभार ग्रहण गर्दै अर्थमन्त्री … अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहण : १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णयRead more
वादी समुदायकी पहिलो महिला मन्त्री : सीता वादी
काठमाडौँ, १३ चैतः रास्वपाकी सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त हुनुभएको छ । वादी समुदायबाट मन्त्री बन्ने उहाँ पहिलो महिला हुनुहुन्छ। सुर्खेतको वीरेन्द्रनगर–१४ स्थायी घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएकी वादी … वादी समुदायकी पहिलो महिला मन्त्री : सीता वादीRead more



