काठमाडौँ, १६ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार यही चैत १९ गते बिहीबार … राष्ट्रपति पौडेलद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वानRead more
प्रमुख समाचार
सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ : कागजात हेरफेर प्रकरणमा सीआईबीको अनुसन्धान कारबाही
काठमाडौं, चैत १६ गते । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको गम्भीर कसूरमा संलग्न रहेको आरोपमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (CEO) राजकुमार अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो … सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ : कागजात हेरफेर प्रकरणमा सीआईबीको अनुसन्धान कारबाहीRead more
अध्यक्ष ओली र नेता लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश
काठमाडौँ, १६ चैत : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश मेघराज पोखरेलको … अध्यक्ष ओली र नेता लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेशRead more
अर्थमन्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
काठमाडौं । अर्थ मन्त्रालयले पहिलोपटक रास्वपाको नीतिअनुसार मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले २०८२ चैत १५ गतेको मन्त्रिस्तरीय निर्णयबाट अर्थ मन्त्रालयका ३० जना उपसचिवको एकैपटक पदस्थापन तथा सरुवा गरेका हुन् … अर्थमन्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापनRead more
नेपाली सेनामा ११ सहायक रथीको काज सरुवा, नयाँ जिम्मेवारी तोकियो
काठमाडौं, २०८२ चैत ११ । नेपाली सेनाले ११ जना सहायक रथी (ब्रिगेडियर जनरल)हरूको विभिन्न युनिटमा काज सरुवा गर्ने निर्णय सार्वजनिक भएको छ। प्रधानसेनापति, सैनिक सचिव विभागको निर्णयअनुसार २०८२ चैत ११ गतेदेखि लागू हुनेगरी उक्त सरुवा … नेपाली सेनामा ११ सहायक रथीको काज सरुवा, नयाँ जिम्मेवारी तोकियोRead more
मुस्ताङको (लेते–धम्पु) पुल निर्माणमा ढिलासुस्ती
मुस्ताङ, १६ चैत : यहाँस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ । थासाङ गाउँपालिका–३ लेतेस्थित कालीगण्डकी नदी पारी ओझेलमा परेका दुर्गम गाउँहरु जोड्ने (लेते–धम्पु) मोटरेबल पुल निर्माण कम्पनीको चरम ढिलासुस्ती … मुस्ताङको (लेते–धम्पु) पुल निर्माणमा ढिलासुस्तीRead more
कञ्चनपुरको बैजनाथ मावि सङ्कटमा : विद्यालयको जग्गा अतिक्रमण, सुरक्षा अवस्था कमजोर
कञ्चनपुर, १६ चैत : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित बैजनाथ माध्यमिक विद्यालयमा जीर्ण भवन, कक्षाकोठा अभाव र शैक्षिक स्रोतसाधनको कमिका बीच सञ्चालन हुँदै आएको छ । विद्यालयका अधिकांश भवन जस्तापाताले बनेका र जीर्ण अवस्थामा रहेकाले वर्षायाममा … कञ्चनपुरको बैजनाथ मावि सङ्कटमा : विद्यालयको जग्गा अतिक्रमण, सुरक्षा अवस्था कमजोरRead more
सिंहदरवार सुरक्षामा असफल कर्नेल के भन्छन्,सेनाको धर्म देश जल्दा पनि रमिता हेरेर बस्ने हो ?
काठमाडौं । २०८२ भदौ २३ र २४ गते काठमाडौंमा भएको हिंसात्मक आन्दोलनका क्रममा सिंहदरबारभित्रको वास्तविक अवस्था कति भयावह थियो भन्ने चित्र नेपाली सेनाका नरसिंहदल गण, सिंहदरबार ब्यारेकका गणपति प्रमुख सेनानी गणेश खड्काको बयानले फेरि उजागर … सिंहदरवार सुरक्षामा असफल कर्नेल के भन्छन्,सेनाको धर्म देश जल्दा पनि रमिता हेरेर बस्ने हो ?Read more
चलचित्र विधेयक २०८१ : हात्ती आयो, हात्ती आयो, फुस्सा !!
चलचित्र विधेयक-२०८१ ले ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’ भन्ने उखानलाई पुनः पुष्टि गरिदिएको छ। २०२६ सालको ऐन, २०५७ सालको नियमावली तथा २०७२ सालको निर्देशिकाको बैशाखी टेकेर नेपालको छायांकन क्षेत्र यहाँसम्म जसोतसो लरखराउँदै हिँडिरहेकै थियो। ढिलासुस्तीको … चलचित्र विधेयक २०८१ : हात्ती आयो, हात्ती आयो, फुस्सा !!Read more
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ आज हुने भएको छ । मिति २०८२ चैत १५ गते आइतबार दायर भएको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज हुने … ओली र लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा आज सुनुवाइ हुँदैRead more



