चलचित्र विधेयक–२०८१ ले हात्ती आयो हात्ती आयो फुस्सा भन्ने उखानलाई पुनःपुष्टि गरिदिएको छ । २०२६ सालको ऐन, ०५७ सालको नियमावली तथा ०७२ सालको निर्देशिकाको बैशाखी टेकेर नेपालको छायांकनको क्षेत्र यहाँसम्म जसोतसो लरखराउँदै हिडिरहेकै थियो । … चलचित्र विधेयक २०८१ : हात्ती आयो ! हात्ती आयो ! फुस्सा !!Read more
प्रमुख समाचार
लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्
सिरहा, १६ चैत : यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरुको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन … लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्Read more
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने
काठमाडौँ, १६ चैत : सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो … अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिनेRead more
बालश्रम गराएको आरोपमा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ
काठमाडौँ, १६ चैत : लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई मिति २०८२ चैत १५ … बालश्रम गराएको आरोपमा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउRead more
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
गण्डकी, १६ चैत : जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ४७ वर्षीय होमबहादुर … पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउRead more
एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस
काठमाडौँ, १५ चैत : सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन सुधारका लागि ठूला संरचनागत परिवर्तन प्रस्ताव गर्दै एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज, केही गाभ्ने तथा केही प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने … एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिसRead more
‘बेटिङ एप’ र ‘वेबसाइट’ बन्द
काठमाडौँ, १५ चैत : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘अनलाइन’ सट्टेबाजी एप (बेटिङ एप) र त्यससम्बन्धी ‘वेबसाइट’ बन्द गराएको छ । मन्त्रालयले बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई … ‘बेटिङ एप’ र ‘वेबसाइट’ बन्दRead more
शासकीय सुधार : ‘राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन’ भङ्ग
काठमाडौँ, १५ चैत : मन्त्रिपरिषद्को बैठकबाट स्वीृकत सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीलाई स्वागत गर्दै ‘राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन’ भङ्ग गरिएको छ । युनियनका अध्यक्ष राजु ओलियाले आज सूचना जारी गरी मन्त्रिपरिषद्को चैत १३ … शासकीय सुधार : ‘राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन’ भङ्गRead more
‘ब्रिज कोर्स’का नाममा हुने कार्यक्रम बन्द गर्न सरकारको अनुरोध
काठमाडौँ, १५ चैत : सरकारले ‘ब्रिज कोर्स’का नाममा हुने विभिन्न कार्यक्रम बन्द गर्न अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा … ‘ब्रिज कोर्स’का नाममा हुने कार्यक्रम बन्द गर्न सरकारको अनुरोधRead more
उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र
सियोल, १५ चैत (रासस/एपी) : उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिनको परीक्षण गरेको छ । यसलाई अमेरिकाको मुख्य भूमिसम्म प्रहार गर्न सक्ने मिसाइल … उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्रRead more



