प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद बैठकby नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम|8 घण्टा ago काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो । नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम More by नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम