🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गृहमा बालेनको ‘डुअल रोल’, वेबसाइटमा अपडेट-पूर्वमन्त्रीको सूचीमा सुधन दर्ज

काठमाडौं । गृह मन्त्रालयको नेतृत्वमा फेरि एक रोचक दृश्य देखिएको छ। मन्त्रालयको आधिकारिक वेबसाइटमा प्रधानमन्त्री बालेन्द्र शाहकै फोटो राखेर ‘प्रधानमन्त्री एवं गृहमन्त्री’ भनेर अपडेट गरिएको छ। यसले गृह मन्त्रालयको कार्यभार हालका लागि प्रधानमन्त्री शाहले नै सम्हालेको पुस्टि गरेकाे छ।

गृहकाे यही वेबसाइटमा पूर्वमन्त्रीहरूको सूचीमा सुधन गुरुङलाई ‘गृहमन्त्री, २०८२–१२–१३ देखि २०८३–०१–०९’ सम्मको कार्यकालसहित राखिएको छ । अर्थात्, वर्तमान नेतृत्वको अद्याव हो।धिक गरिएको छ । राजनीतिक रूपमा हेर्दा सन्देश स्पष्ट छ-गृह मन्त्रालय अहिले सीधै प्रधानमन्त्रीको नियन्त्रणमा पुगेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ