🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गाँजा बोकेको स्कार्पियोसहित तीन जना पक्राउ

सुनसरी, ६ वैशाख । सुनसरीको धरान उपमहानगरपालिका–१३, कोशी लोकमार्ग क्षेत्रबाट लागूऔषध गाँजा बोकेको स्कार्पियो गाडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

मिति २०८३ वैशाख ५ गते शनिबार इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा BR10 PB 2241 नम्बरको गाडी रोकी जाँच गर्दा सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा ५९ किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

बरामदसँगै गाडी चालक भारत सुपौलका सुवोध कुमारसहित गाडीमा सवार रोहित कुमार र मोहम्मद जमशेरलाई नियन्त्रणमा लिइएको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यलय, विराटनगरले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *