प्रधान न्यायाधीशज्यूले कान्तिपुरको अवहेलना मुद्दा आफैं छिन्ने 'टेम्प्टेशन' राख्नु बुझ्न नसकिने कुरा हो I न्यायको सिद्धान्तले भन्छ: “nemo judex in causa sua।.” अर्थात आफूसँग सम्बन्धित मुद्दामा आफैं न्यायाधीश बन्नुहुँदैन I यस्ले प्रतिशोध निम्त्याउँछ I कृपया पन्छिनुस् I
-Dr.Bipin Adhikari



