प्रधानमन्त्री कार्कीद्वारा जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ (तस्विरहरू)by सञ्जय यादव/ नेपाल न्यूज बैंक|March 20, 2026March 25, 2026 प्रधानमन्त्री सुशीला कार्की जनकपुरधाम पुग्नुभएको छ । सत्ता सुम्पिनुअघि देश दौडाहामा रहनुभएको उहाँले मिति २०८२ चैत ६ गते शुक्रबार जानकी मन्दिरमा पूजाअर्चनासमेत गर्नुभएको छ । तस्विरहरु : चैत ६ गते सञ्जय यादव/ नेपाल न्यूज बैंक More by सञ्जय यादव/ नेपाल न्यूज बैंक