काठमाडौँ, १७ वैशाख : दक्षिण कोरियाको राजधानी सिओलस्थित नेपाली दूतावासले बुधबार नेपाली चियाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाली टी टेस्टिङ कार्यक्रम’ आयोजना गरेको छ । त्यस अवसरमा दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेले नेपाली चियाको … नेपाली दूतावास सिओल द्वारा ‘टी टेस्टिङ’ : नेपाली चियाको गुणस्तर विश्वस्तरमा प्रतिस्पर्धीRead more
प्रवासको समाचार
पोर्चुगलमा विशेष कार्यक्रमका साथ २५७०औँ बुद्धजयन्ती मनाइँदै
लिस्बन (पोर्चुगल), १७ वैशाख : विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजनामा यही मे १ तारिख शुक्रबारका दिन राजधानी लिस्बनमा … पोर्चुगलमा विशेष कार्यक्रमका साथ २५७०औँ बुद्धजयन्ती मनाइँदैRead more
दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन, ३० भन्दा बढी आयातकर्ता सहभागी
सोल । नेपाल दूतावास, सोलले २०८३ वैशाख १६ गते दक्षिण कोरियाको राजधानी सोलमा ‘नेपाली टी टेस्टिङ कार्यक्रम’ आयोजना गरेको छ। कार्यक्रममा ३० भन्दा बढी कोरियाली चिया आयातकर्ता तथा ६ जना नेपाली चिया उद्यमी सहभागी भएका … दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन, ३० भन्दा बढी आयातकर्ता सहभागीRead more
एनआरएनए : नागरिकता, सम्पत्ति अधिकार र लगानीमैत्री वातावरणमा जोड
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गैरआवासीय नेपालीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको गैरआवासीय नेपाली विधेयक, २०८३ सम्बन्धमा आफ्ना विस्तृत सुझावहरू परराष्ट्र मन्त्रालयमा औपचारिक रूपमा पेश गरेको छ । संघको गैरआवासीय नेपाली … एनआरएनए : नागरिकता, सम्पत्ति अधिकार र लगानीमैत्री वातावरणमा जोडRead more
नेपाली नयाँ वर्ष २०८३ का अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
मस्को (रसिया), ३० चैत : नेपाली नयाँ वर्ष २०८३ का अवसरमा रुसको राजधानी मस्कोस्थित नागोर्नाया सांस्कृतिक केन्द्रमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् रुसको आयोजनामा आइतबार सम्पन्न सो कार्यक्रममा … नेपाली नयाँ वर्ष २०८३ का अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्नRead more
एनआरएनएलाई अध्यक्ष ढकालको स्पष्ट सन्देश : अब पुँजी र सीप नेपालमै लगाऔँ !
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अब भावनात्मक सम्बन्ध मात्र होइन, पूँजी, सीप र अनुभवको ठोस उपयोगमार्फत नेपाल निर्माणमा जोडिनुपर्ने स्पष्ट सन्देश दिनुभएको … एनआरएनएलाई अध्यक्ष ढकालको स्पष्ट सन्देश : अब पुँजी र सीप नेपालमै लगाऔँ !Read more
पश्चिम एसियाको तनाव : ट्रान्जिटमा फसेका नेपाली लागे गन्तव्यतर्फ
काठमाडौँ, ६ चैतः पश्चिम एशिया क्षेत्रमा विकसित तनावपछि गन्तव्यमा जान नसकी विभिन्न मुलुकमा फसेका नेपाली नागरिक अवस्था केही सहज भएपछि आफ्ना गन्तव्यतर्फ लागेका छन् । सुरुमा दोहा, दुवई जेद्दा र कुवेत सिटीमा बढी समस्या देखिएकामा … पश्चिम एसियाको तनाव : ट्रान्जिटमा फसेका नेपाली लागे गन्तव्यतर्फRead more
अमेरिकामा फिन्येको साधारण सभा सम्पन्न, अध्यक्षमा सविन्द्र थापा चयन
डलास, टेक्सास। नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेशन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा अमेरिकाको डलास, टेक्सासमा सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनमा उत्तर अमेरिकामा रहेका करिब २०० नेपाली … अमेरिकामा फिन्येको साधारण सभा सम्पन्न, अध्यक्षमा सविन्द्र थापा चयनRead more
बैंककस्थित नेपाली दूतावासमा संविधान दिवस, प्रवासीका मुद्दाबारे बहस
बैंकक, थाइल्याण्ड । नेपाल दूतावास बैंककले एघारौँ संविधान दिवस भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रममा महामहिम नेपाली राजदूत धनबहादुर ओलीले नेपालको राष्ट्रपतिबाट प्राप्त संविधान दिवसको शुभकामना सन्देश वाचन गरे । उनले संविधानले नेपाली जनताको लामो … बैंककस्थित नेपाली दूतावासमा संविधान दिवस, प्रवासीका मुद्दाबारे बहसRead more
सामाजिक सञ्जालमाथिको प्रतिबन्धले लाखौँ नेपाली प्रभावित भएको एनआरएनएको भनाइ, वैकल्पिक उपाय अपनाउन आग्रह
काठमाडौं । गैरआवासीय नेपाली संघले नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले विदेशमा रहेका नेपालीहरूलाई परेको असरप्रति चिन्ता व्यक्त गरेको छ । संघले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेमा समर्थन जनाउँदै सामाजिक सञ्जालहरू माथि प्रतिबन्ध लगाउनु भन्दा वैकल्पिक उपाय … सामाजिक सञ्जालमाथिको प्रतिबन्धले लाखौँ नेपाली प्रभावित भएको एनआरएनएको भनाइ, वैकल्पिक उपाय अपनाउन आग्रहRead more



