🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जीवन थापाको ‘कहाँ मैले गल्ती गरेछु’ (भिडियोसहित)

काठमाडौँ, ६  पुस २०७५ । दीपक बान्तवा राईको शब्द, संगीत तथा स्वर सजिएको ‘कहाँ मैले गल्ती गरेछु’ बोलको गीतमाथि निर्मित म्युजिक भिडियो युट्युबमार्फत् सार्वजनिक भएको छ ।


गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोको निर्देशन गणेश उपाध्यायले गरेका छन् । भिडियोमा कलाकार जीवन थापा, तारा हमाल र आर.के. थापाको अभिनय रहेको छ । छायाँकन तथा सम्पादन मनोज राईले गरेका हुन् ।