🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल सुरू

काठमाडौं । संघीय संसदअन्तर्गतको  प्रतिनिधिसभा बैठकमा आर्थिक  वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरू भएको छ ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्षको  राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियो भन्ने प्रस्ताव प्रस्तुत गरेसँगै छलफल सुरू भएको हो । अहिले दलीय आधारमा बजेटमा दुई दर्जनभन्दा बढी सांसदले छलफलमाथि भाग लिँदै छन् ।