🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्व राजपरिवारहरुबाट भाइ टीका  लगाएको फोटो भाइरल 

काठमाडौं, ०७५-७-२३ , शुक्रबार । पूर्व  श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देवबाट अाज विहान (९:५१ बजे)को शुभ-साइतमा बहिनी पूर्व  श्री ५ अधिराजकुमारी शोभा शाहीबाट भाइटीका ग्रहण गरिएकाे छ ।

पूर्व  राजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारस शाहबाट भाइ टीका लगाएकाे तस्विरहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् । 

 साथै  पूर्व  युवराजाधिराज पारस वीर बिक्रम शाहले पनि  बहिनीहरू पूर्व अधिराजकुमारी प्रेरणा राज्य लक्ष्मी देवी सिंह, शाहज्यादीहरु  पूजा राज्य लक्ष्मी देवी शाही, शिताष्मा राज्य लक्ष्मी देवी शाह तथा  दिलाशा राज्य लक्ष्मी देवी राणाबाट भाइटीका लगाएका छन् ।