🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एन्फा महिला लिग क्वालिफायर्सको खेल तालिका सार्वजनिक

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुर्खेतमा हुने महिला लिग क्वालिफायर्सको खेल तालिका सार्बजनिक गरेको छ । सात प्रदेशका सात टिमले भाग लिने यस क्वालिफायर्सका खेल बैशाख ७ गतेदेखि २० गतेसम्म सुर्खेतमा हुने छन् ।

जसमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका महिला टिमले भाग लिदै छन् । प्रतियोगिताका शिर्ष तीन टीमले महिला लिग खेल्न पाउने एन्फाले जनाएको छ ।