🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रामेछापका किसानलाई कृषि यन्त्र बितरण

रामेछाप,१ बैशाख । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना रामेछापले रामेछापका जुनार कृषकहरुलाई, कृषि यन्त्रका सामाग्रीहरु बितरण गरेको छ । 

परियोजनाले गत बुधवार एक कार्यक्रमको आयोजना गरी उक्त सामग्रीहरु ५० प्रतिशत अनुदानमा बितरण गरेको हो । कृषक युगराज पाख्रिनको अध्यक्षतमा भएको उक्त कार्यक्रमको अवसरमा  बोल्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेले जुनार जोनका रुपमा रहेको रामेछाप नगरपालिकाका जुनार उत्पादन गर्ने कृषकहरुलाई यस्ता सामाग्री बितरणबाट उत्पादकत्व वृद्धि भई उनीहरुको आय आर्जन समेत बढ्ने अपेक्षा गरे ।

\"\"

कार्यक्रममा ६६ वटा मिनि टेलर(हाते ट्याक्टर), सिकेचर, १२५ वटा,डिजिटल तराजु २४ वटा, स्प्रेयर ९१ वटा, सामानहरु वितरण गरिएको छ ।

(Write to क्षितिज सर्गम)