🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महानगरले फोहर व्यवस्थापन गर्न सकेन

काठमाडौँ, २७ असोज (रासस) : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता कृष्णगोपाल श्रेष्ठले काठमाडौँ महानगरले शहरी क्षेत्रमा उत्पन्न फोहर व्यवस्थापन गर्न नसकेको बताए । 

नेकपा–१४ बल्खुले कुमारी क्वल तथा त्यस आसपास क्षेत्रमा आज आयोजना गरेको सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै उनले स्वस्थ्य र स्वच्छ समाज निर्माणमा काठमाडौँ महानगरको सक्रियता सन्तोषजनक भएन भने  । 

नेता श्रेष्ठले फोहर व्यवस्थापनका लागि स्थानीय तहले विभिन्न रचनात्मक कार्यक्रम बनाएर लागू गर्नुपर्ने बताए  । नदी तथा सार्वजनिक स्थलमा जथाभावी फोहर मिल्काउनेलाई कडा दण्ड दिनुपर्ने बताउँदै उनले भने, “घरको आगन सफा राख्नुपर्छ, हरियाली बनाउन सबैले सहयोग गर्नुपर्छ र फोहोर जथाभावी मिल्काउन हुँदैन ।” 
–––