🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोज्यो नेपालले नेदरल्याण्ड्विरुद्ध बलिङ गर्ने

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ गर्ने निणर्य गरेको छ । नेदरल्याण्ड्सले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको छ ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरुहुने छ । आज अनिल शाहको स्थानमा कुशल भुर्तेललाई टिममा समावेश गरिएको छ ।

नेपालको प्लेइङ –११

रोहित पौडेल (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, प्रतिश जिसी,आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी,अविनाश बोहरा र गुल्सन झा ।

जारी सिरिजको खेलमा नेदरल्याण्ड्स लगातार दुई खेलमा जित निकाल्दै फाइनल नजिक रहेको छ भने नेपालले एक खेलमा मात्रै जित निकालेको छ । नेपाल फाइनल पुग्नका लागि आजको खेलमा नेदरल्याण्ड्सलाई हराउनै पर्ने दबाबमा छ । आजको खेलमा नेपाल विजयी हुने र आइतबार नेदरल्याण्ड्सले नामिबियालाई हराउँने हो भने नेपाल फाइनलमा पुग्ने छ ।

नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग २० रनले पराजित हुँदा नेदरल्याण्ड्सँसग २ रनले पराजित भएको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीच १० टी–२० आई खेल भएका छन् । जसमा नेपाल ४ खेलमा जित र ५ खेलमा पराजित भएको छ ।