🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौँ । एसीसी महिला प्रिमियर कप खेल्न मलेसिया गएको नेपाली महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । प्रिमियर कपमा सेमिफाइनलमा आयोजक मलेसियासँग पराजित भएको नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएको हो ।

गत शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएसँगै नेपाल महिला एशिया कपमा छनौट हुन असफल भएको थियो । यस प्रतियोगितामा नेपालका लागि रुबिना क्षेत्रीले शतक प्रहार गर्दै नयाँ रेकर्ड बनाएकी थिइन् ।