🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘मलाई नियोजित रुपमा जोडियो’ : उपरथी जोशी

 

गत २०८० पुस १६ गते प्रकाशित साँघु साप्ताहिक र साँघुन्यूज डटकममा ‘जंगी अड्डाका शक्तिशाली कर्नेल सौरभको चर्काे कमिशन खेती’ शीर्षकको चिठीपत्रमा मलाई बद्नियतपूर्वक जोडेर मेरो आचरण खराब रहेको देखाउने प्रयास गरिएको छ । 

राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत भएर आगामी २०८० पुस २० गतेदेखि अवकाशमा विदा हुन लागेको अवस्थामा केही व्यक्तिहरुले बद्नियतपूर्वक चिठीपत्रमा जोडेर मेरो बद्नाम गर्ने काम भएको छ । यसले मलाई मानसिक तनाव दिने काम गरेको छ ।

सैनिक जीवनको मेरो इमान्दारितालाई भ्रमपूर्ण सूचना प्रवाह गरी बद्नाम गर्न खोजिएकोले यसप्रति खण्डन गर्दछु । साथै, आगामी दिनमा सत्यतथ्य बुझेर मात्र प्रकाशित गर्नुहुन पनि साँघु परिवारलाई आग्रह गर्दछु । – उपरथी हिरालाल जोशी