🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लिओनल मेसी ‘एथ्लेट अफ दि इअर’ घोषित

काठमाडौं । अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् । गत जुलाईमा इन्टर मायमीमा अनुबन्ध भएका मेसीकै उत्कृष्ट प्रदर्शनमा सो क्लब लिग्स कपको उपाधि जितेको थियो । उपाधि क्लबकै इतिहासमा पहिलो थियो । 

उनले सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका थिए ।  अक्टोबरमा उनले आठौं पटक बालोन डे’ओर अवार्डसमेत जितेका थिए ।