🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टाउको दुखेमा यस्ता छन् घरेलु उपचार

१. तेजपत्ता हालेर कालो चिया बनाई त्यसमा कागतीको रस मिसाएर लेमन टी पिउनाले टाउको दुखाईमा अत्याधिक लाभ प्राप्त गर्न सकिन्छ । 
२. सफा चन्दन पाउडरलाई चामल धोएको पानीमा मिसाएर लेप बनाई टाउकोमा लगाएर आराम लिन सकिन्छ । 
३. सफा सुतीको कपडा पानीमा भिजाएर टाउकोमा राख्दा राहत महसुस गर्न सकिन्छ । 
४. लसुनलाई पानीमा पिनेर लेप बनाइ लगाउनाले पनि फाइदा हुन्छ । 
५. तुलसीको पात पिनेर त्यसको रस दिनमा दुई वा ३ पटक लगाउदा राहत प्राप्त गर्न सकिन्छ । 
६. चामल धोएको पानीमा जाइफल घोटेर त्यसलाई लेप बनाई लगाएमा टाउको दुखाईबाट छुटकारा प्राप्त गर्न सकिन्छ । 
७. हरिया धनिया पिनेर लेप बनाई लगाएमा पनि एकदमै फाइदा हुन्छ ।