🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बन्चरो प्रहार गरी देवरले गरे भाउजूको हत्या

सुर्खेत, ८ मंसिर । जुम्लामा बन्चरो प्रहारबाट ३५ वर्षीय महिलाको मृत्यु भएको छ ।

जिल्लको कनकासुन्दरी गाउँपालिका–३ ओखरपाटकी अन्दाजी ३५ वर्षया अमृता बुढाको बन्चरो प्रहारबाट हत्या गरिएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार सोही वडाका श्यामबहादुर बुढाले बन्चरो प्रहार गर्दा उनको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो १२ बजेतिर उक्त घटना भएको थियो । प्रहरीले बन्चरो प्रहार गर्ने बुढालाई नियन्त्रणमा लिइसकेको छ । बुढा मृतक अमृताका नाताले देवर पर्दछन् ।