🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

\’माथिको आदेश\’ भन्दै दुर्गा प्रसाईलाई गरियो घरैमा \’नजरबन्द\’

काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाई घरमा नै नजरबन्द भएका छन्  । 

भक्तपुरस्थित घरमा नजरबन्द भए पछि प्रसाई तीनकुनेमा आज ११ बजे देखि गर्ने भनिएको आन्दोलनमा सहभागी हुन पाएका छैनन । 

सह प्रवक्ता राजानन्द माण्डब्यका अनुसार अहिले प्रसाईको घरबाहिर प्रहरी तैनाथ गरिएको छ । र, प्रहरीले प्रसाईलाई बाहिर निस्कन अनुमति नभएको 'माथिको आदेश' भन्दै निस्कन दिएकाे छैन ।

\"\"

भक्तपुरस्थित घरमा 'नजरबन्द' भएका प्रसाई तीनकुनेमा आज ११ बजे देखि गर्ने भनिएको आन्दोलनमा सहभागी हुन नपाए पछि उनले पत्रकार सम्मेलन गर्न लागेका हुन । उनको निवासमा यतिखेर पत्रकार सम्मेलनको तयारी हुँदैछ ।