🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इजरायलद्दारा गाजाको सबैभन्दा ठुलो अस्पतालमा आक्रमण

गाजा । इजरायलको आक्रमणले अल शिफा अस्पतालको एक भाग ध्वस्त भएको छ । सो अस्पतालको कार्डियाक वार्ड ध्वस्त भएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीले बताएका छन् । 

एक स्वास्थ्य अधिकारीले भने कि इजरायली हवाई आक्रमणले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफाको कार्डियक वार्डलाई ध्वस्त पारेको छ, यस अस्पताल वरिपरि अझै पनि लडाइँ भइरहेको छ।

गाजाका उपस्वास्थ्य मन्त्री युसेफ अबु अल(रिशले एएफपीलाई भने, ‘अधिग्रहणकर्ता इजरायलले अल सिफा अस्पतालको हृदय रोग विभागलाई पूर्ण रूपमा ध्वस्त पारेको छ ।’ उनका अनुसार सो बिभागको दुई तले भवन हवाई हमलामा पूर्ण रूपमा ध्वस्त भएको छ।

प्रत्यक्षदर्शीहरूले आक्रमणको पुष्टि गरेका छन, जसलाई एएफपीले स्वतन्त्र रूपमा प्रमाणित गर्न नसके जनाएको छ ।