🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तिहारको अवसरमा पालिकाले बनायो दोलालघाट बजार झिलिमिली(भिडियाेसहित)

काभ्रेमा दिपावलीको मुखमै भुम्लु गाउँपालिकाले दोलालघाट बजार झोलिमिली पारेको छ।

\"\"

\"\"

 पालिकाको वडा नम्बर १० स्थित   अरनिको राजमार्ग अन्तर्गत  पर्ने दोलालघाटको ईन्द्रावती पुल र सुनकोशी पुलमा २०८० कात्तिक २४ गते झिलिमिली बत्ति जडान गरिएको हो ।

जिल्लाकै पर्यटकीय क्षेत्रको रुपमा चिनिदै आएको उक्त ठाउँलाई दीपावलीको अवसर पारेर थप आकर्षित बनाइएको पालिकाले जनाएको छ।
-रिकेश विश्वकर्मा(क्षितिज)