🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमाले कोशीका नवनिर्वाचित अध्यक्ष खतिवडाले भने, ‘हामीसँगै सहयात्रा गर्नेछौं’

बिराटनगर, १६ असोज । नेकपा एमाले कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष घनश्याम खतिवडाले सँगसँगै सहयात्रा गर्ने जनाएका छन् ।

प्रतिस्पर्धी बिनोद ढकालको तस्विर राख्दै खतिवडाले आफुहरु कहिल्यै फरक नभएको पनि जनाएका छन । उनले सँगै पार्टीलाई हाँक्ने पनि उल्लेख गरेका छन ।

‘हामी कहिले फरक थिएनौ र फरक हैनौ पनि, मात्रै पार्टी भित्रको आन्तरिक लोकतन्त्रको अभ्यासमा भाग लिएका हौ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘फेरी पनि जबजको मार्गदर्शनमा समाजबादको यात्रामा जनता ,जनजीविका , राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानका लागी ‘समृद्ध नेपाल सुखी नेपाली’ को पार्टीले लिएको मुल मन्त्र बोकेर हामी सङ्सङै सहयात्रा गर्ने छौ ।’ उनले सबै मतदाताहरुलाई हार्दिक आभार व्यक्तसमेत गरेका छन ।