🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेस निकट मुस्लिम संघको महाधिवेसन आजबाट

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको महाधिवेशनको आज उदघाटन हुँदैछ ।

मुस्लिम सङ्घको महाधिवेशनको उदघाटन आज राष्ट्रिय सभागृहमा हुनेछ, महाधिवेसन असोज ८ गतेसम्म सञ्चालन हुनेछ ।

मुस्लिम सङ्घका कार्यवाहक सभापति अताबुल मन्सुरका अनुसार सो महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन । 

भावी अध्यक्षका लागि कार्यवाहक सभापति मन्सुरसहित महासचिव मुक्तार आलम, सलावत दिनमियाँले दाबेदारी प्रस्तुत गरिरहेका छन् ।