🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रक्षामन्त्री खड्का सेनाको वीरेन्द्र अस्पतालबाट डिस्चार्ज

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का डिस्चार्ज भएका छन् । प्रोस्टेटमा समस्याका आएपछि खड्का २०८० भदौ १३ गते नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका उनी भदाै २४ गते आईतबार डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ ।

शल्यक्रियापछि स्वास्थ्य लाभ गरी उपप्रधान एवं रक्षामन्त्री खड्का भदाै २४ गते  आइतबार डिस्चार्ज भएको अस्पतालका निमित्त प्रशासन रजिस्टार महासेनानी अञ्जनकेशर खत्रीले जानकारी दिए ।

अस्पतालका प्राविधिक सहायक रथी प्रा. डा. भरतबहादुर भण्डारीको नेतृत्वको टोलीले सोही दिन उपप्रधान एवं रक्षामन्त्री खड्काको प्रोस्टेटको सफल शल्यक्रिया गरेको थियो ।