🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ

काठमाडौं, २७ वैशाख । नक्कली भूटानी शरणार्थी प्रकरणमा  नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् । 

खाँणलाई पक्राउ गरेसँगै उनलाई पनि बुधबार बिहान पक्राउ गरेको हो । केसीलाई पक्राउ गर्नुअघि प्रहरीले २०८० वैशाख २७ गते बुधबार बिहान खाँणलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।