काठमाडौं, १७ भदौं । तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।
सचिवालयका अनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ ।



