सुन तस्करी प्रकरण : विमानस्थलबाट व्यापारी रोहन अडुकिया पक्राउby SanghuNews Desk|August 11, 2023September 29, 2025 काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यवसायी रोहन अडुकिया पक्राउ परेका छन् । भारतबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट उनलाई पक्राउ गरिएको हो । SanghuNews Desk More by SanghuNews Desk