🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

घोराही इण्डष्ट्रीको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल

काठमाडौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णयले शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

कम्पनीको सेयर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज राख्ने, नामसारी गर्ने र सेयरधनी लागत अद्यावधिक राख्ने लगायतका सम्पुर्ण कार्य अव हिमालयन क्यापिटलले गर्ने भएको छ ।